घरमै बसेर ताजा नेपाली समाचार र फिल्म हेर्ने अनि संगीत सुन्ने हैन त?

लण्डन । नेपालमा कला तथा संस्कृतिको प्रबर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कंपनी म्युजिक नेपाल प्रालिले संसारभरिका प्रवासी नेपालीहरुले घरमै बसीबसी ताजा नेपाली समाचार र लोकप्रिय नेपाली चलचित्रहरु हेर्न सक्ने तथा मनै छुने गीत, संगीत सुन्न सक्ने अफर ल्याएको छ । नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल … Continue reading घरमै बसेर ताजा नेपाली समाचार र फिल्म हेर्ने अनि संगीत सुन्ने हैन त?